तस्विरमा इन्दिरा र शरदकाे मेहेन्दी उत्सव

काठमाडौं । गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक भएको छ । गत वर्ष सगरमाथा क्षेत्रको नाम्चे पुगेर इन्गेजमेन्ट गरेका उनीहरूले अहिले मेहेन्दी उत्सवका तस्बिर सार्वजनिक गरेका हुन् ।  तस्विरमा सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएको देखिन्छ । 

सम्बन्धित सामग्री

भोलि विवाह गर्दै आश्मा र संयम, मेहेन्दी उत्सवमा पुगे सेलिब्रिटी

काठमाडौं । कलाकार जोडी आश्मा दाहाल र संयम पुरीले सात वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार विवाहमा परिणत गर्दैछन् । बुधबार महाराजगञ्जको एक पार्टी प्यालेसमा उनीहरुको भव्य मेहेन्दी उत्सव भयो । जहाँ स्वस्तिमा खड्का, निश्चल बस्नेत, हेमराज बिसी, सरोज न्यौपाने, मनिष पण्डितसहित उनीहरु निकट फिल्मकर्मी उपस्थित रहे । शुक्रबार बौद्धस्थित हायात होटलमा हुने विवाह समारोहमा २०० जना […]

मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ

काठमाडौं । शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा […]

चितवनको बाराही जंगल लजमा इन्दिरा जोशीको विवाह, दुलही बन्दा यस्ती देखिइन्

३० जेठ, काठमाडौं । गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भइरहेको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भइरहेको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र फेसन डिजाइनर […]

परिवार र सीमित आफन्तको उपस्थितिमा आज बिहे गर्दै इन्दिरा

काठमाडौं । गायिका इन्दिरा जोशी आज प्रेमी शरद केडियासँग वैवाहिक जीवनमा बाँधिदैछिन् । दुवै जनाको परिवार र आफन्तको उपस्थितिमा वैवाहिक समारोह आयोजना गरिएको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिरा आज दुलही बन्नेछिन् । मेहेन्दीका तस्वीर सार्वजनिक गर्दै जोशीले मंगलबार विवाह हुन लागेको जनाएकी थिइन् । फेसन डिजाइनर समेत रहेका शरद र इन्दिरा तीन वर्षदेखि […]

इन्दिरा र शरद्को मेहेन्दी उत्सव

काठमाडौं । गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ । तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएका थिए । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत […]

केकी र रोहित तिवारीको विवाह!

काठमाडौँ– कलाकार, निर्माता केकी अधिकारीको विवाह व्यवसायी रोहित तिवारीसँग भइरहेको छ। काठमाडौँको धापासिस्थित ग्रान्डि भिल्ला अपार्टमेन्टमा बिहीबार विवाह कार्यक्रम भइरहेको हो। बुधबार यी दुईको मेहेन्दी उत्सव भएको थियो। परिवार र आफन्तहरुको उपस्थितिमा विवाह हुने भएको हो। केकी नेपाली चलचित्र क्षेत्रकी स्थापित कलाकार हुन् भने रोहित हाम्रो बजार डटकमका सीईयो हुन्।

केकीले प्रेमी रोहित तिवारीसँग आज विवाह गर्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ । निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी […]

केकी सधैँ भन्थिन्, मैले बिहे गरेको तपाईंहरुले न्युजमा थाहा पाउनु हुनेछ

काठमाडौं । अभिनेत्री केकी अधिकारी आज विवाह गर्दैैछिन् । यद्यपि, हिजो नै विवाह भएको खबर आएका थिए । हिजो भने उनको मेहेन्दी उत्सव थियो ।  केकीले आज पनि दुई परिवारका सदस्यको उपस्थितीमा मात्रै विवाह गर्न लागेको उनका सहकर्मीहरुले बताएका छन् ।   “मलाई पनि केकीजीको विवाहको कुरा थाहा थिएन । समाचारमा आएपछि थाहा...

केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ । केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम […]