चितवनको बाराही जंगल लजमा इन्दिरा जोशीको विवाह, दुलही बन्दा यस्ती देखिइन्

३० जेठ, काठमाडौं । गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भइरहेको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भइरहेको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र फेसन डिजाइनर […]