परिवार र सीमित आफन्तको उपस्थितिमा आज बिहे गर्दै इन्दिरा

काठमाडौं । गायिका इन्दिरा जोशी आज प्रेमी शरद केडियासँग वैवाहिक जीवनमा बाँधिदैछिन् । दुवै जनाको परिवार र आफन्तको उपस्थितिमा वैवाहिक समारोह आयोजना गरिएको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिरा आज दुलही बन्नेछिन् । मेहेन्दीका तस्वीर सार्वजनिक गर्दै जोशीले मंगलबार विवाह हुन लागेको जनाएकी थिइन् । फेसन डिजाइनर समेत रहेका शरद र इन्दिरा तीन वर्षदेखि […]

सम्बन्धित सामग्री

उमेर नपुग्दै आमा बन्दाका चुनौती

दाङको घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गर्नुभयो । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे । बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उहाँलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ ? परिवार योजना कसरी बनाउने केही थाहा नहुँदा नहुँदै […]

प्रेमीकै अगाडि युवतीले किन गरिन् ब्लांकेटसँग बिहे ?

काठमाडौं । कतिपय मानिसका रुची तथा काम निकै अनौठा र अपत्यारिला हुन्छन् । एकजना बेलायती महिलाले आफ्ना परिवार, साथीभाई तथा प्रेमीकै अगाडि एउटा ब्लांकेटसँग बिहे गरेकी छिन् । युवतीका अनुसार ब्लांकेटसँग उनको पहिलो नजरमै प्रेम बसेको थियो । ती युवतीको नाम पास्कल सेलिक हो । ब्लांकेटसँगको आफ्नो नाता सबैभन्दा उत्कृष्ट नाता रहेको उनको दाबी छ […]

प्रेमिका करिश्मासँग सलोनले गरे बिहे

काठमाडौं : अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाधिएका छन्। सलोनले प्रेमीका करिश्मा केसीसँग बिहे गरेका हुन्। दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह भइरहेको छ। सलोन र करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन्। होस्टल, ए मेरो…

वर्षा शिवाकोटी बाँधिइन् विवाह बन्धनमा

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाधिएकी छिन्। उनले अमेरिका बस्ने आशिष गेलालसँग बिहे गरेकी हुन। शुक्रवार उनले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएकी हुन्। आफ्ना परिवार र निकट साथीहरूको उपस्थितिमा शुक्रवार आशिषसँष बिहे गरेको वर्षाले उल्लेख गरेकी छिन्।           View this post on Instagram  …

छोरी ऐश्वर्या र ज्वाइँ धनुषलाई बिहे नतोड्नका लागि फकाउन रजनीकान्तलाई धौधौ

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले बिहे तोड्ने भएपछि उनीहरूलाई फकाउन रजनीकान्तलाई धौधौ परेको छ ।  १८ वर्षपछि उनीहरूले बिहे तोड्ने निर्णय लिँदै सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति निकालेका थिए ।  तर ऐश्वर्या र धनुषको परिवार उनीहरू फेरि मिलून् भन्ने इच्छा राख्छन् । रजनीकान्तले दुईजनालाई विवाहमा रहन निकै कोशिश गरिरहेका छन् ।  एैश्वर्या र धनुषको विवाह सन् २००४ मा भएको थियो । उनीहरूको यात्रा र लिंग नाम भएका दुई बालबालिका छन् ।

पिआर भएको ज्वाइँ पाए केही ख्यालै नगरी बिहे गरिदिने!

विदेश गएको पिआर भएको ज्वाइँ पाए भने परिवार मख्ख पर्दै उमेर, शिक्षा, विचार, व्यवहार, घरपरिवार केही ख्याल नगरी बिहे गरिदिने अनि ढुक्क हुने!

पहिले ऋणले बिहे रोकियो, अहिले राजकुमारीसँग बिहे गर्दै

वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ र त्यसपछि आफ्नो शाही हैसियत परित्याग गर्नेछिन् ।  यो विवाह २६ अक्टुबर (६ कात्र्तिक)  मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् ।उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमोरोको परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेको थियो । कुमोरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फ

करियर जोगाऊँ परिवार बिग्रन्छ भन्ने डर, परिवार सपारौं करियर डामाडोल!

'अब त म चाहेर पनि पढ्न सक्दिनँ दिदी, बच्चा पढाउन अहिले सहरमा बसेकी छु। बच्चाको हेरचाह गर्नुपर्‍यो, श्रीमानलाई अफिसको लागि तयारी गर्दिनुपर्‍यो। हुन त बाहिरबाट अरूको नजरबाट हेर्दा म बेकामे त हुँ नि, मेरो जागिर छैन तर मेरो पीडा कसलाई थाहा छ र ? बिहे गरेसँगै मेरो करियरको अध्याय सकियो।'

आफ्नो बिहे आफै रोकेपछि खुसी सरस्वती

सरस्वती १९ वर्ष हुनेबित्तिकै बिहे गरिदिने निर्णयमा घर परिवार पुगेको थियो । २० वर्ष नपुग्दै बिहे गरेपछि हुने असर तथा बेफाइदाबारे सरस्वतीलाई जानकारी थियो । त्यसैले सरस्वतीले आफ्नो हुन लागेको बिहे रोक्न छलफल केन्द्रका सहजकर्ता र सहभागीको सहयोग लिनुभयो ।