मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनाबी प्रकृयामा गएको वेला मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत भएका हुन् । यादवको पक्षमा उपेन्द्र यादव पनि रहेका थिए । मधेश प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने समभावना रहेको […] The post मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरोज यादव निर्वाचित भए जसपा मधेश प्रदेश संसदीय दलको नेता

जनकपुरधाम : जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।जसपा संसदीय दलको नेताका लागि सोमबार यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन्।

मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्। दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराइसकेका थिए। जसपा संसदीय दलको नेता चयन गर्नका निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको थियो। तर, अन्तिमसमयमा निर्वाचन नगरी यादव दलको नेतामा सर्वसम्मत चयन भएका…

जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो । दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान […]