बैतडीमा रोचक प्रतिस्प्रर्धा हुँदै

बैतडी : बैतडीको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेकामा मतगणनाको संख्या बढ्दै जाँदा यहाँ प्रतिस्पर्धा रोचक बन्दै गएको हो।  खास गरेर मतगणनाको अन्तिमतिर पुगेको प्रदेशसभा २ मा रोचक प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा रहेको दोगडाकेदार गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। पालिकामा ८ वडा रहेकोमा ६ वडाको गणना सकिएको छ। अब दुईवटा वडा मात्रै बाँकी छन्। हालसम्म यो प्रदेशको ३५८४७ मत गणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्ट अग्र स्थानमा छन्।शिव

सम्बन्धित सामग्री

एमाले - माओवादी भिडन्तमा बागीको प्रवेश, कसको पल्ला भारी ?

बैतडीमा एउटै जिल्लावासी एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी र माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्रबहादुर कुँवरको संसदीय राजनीति रोचक छ । यी दुई नेता संसदीय चुनावमा कहिले...