प्रभावशाली पाँच देशले रुसविरुद्ध दबाब बढाउने

काठमाडौं- अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमाथि दबाब बढाउने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटालीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले […]

सम्बन्धित सामग्री

विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो । हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने […]

बेलायती प्रधानमन्त्री जोन्सनलाई राजीनामा दिन दबाब

काठमाडौं । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ । जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकारको संख्या तीन तीन दर्जन पुगेको बीबीसीले जनाएको छ । […]

‘असफल प्रशिक्षक’ स्टन्टमा रमाएको एन्फा अल-मुताइरीले राजीनामा दिने आशमा

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफूलाई संयुक्त राष्ट्रसंघभन्दा पनि अझ स्वायत्त निकायका रुपमा मान्छ। अर्थात संयुक्त राष्ट्र संघमा प्रभावशाली देशहरूको शक्ति हाबी हुन सक्छ तर विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई कुनै पनि देशले दबाब दिन सक्दैन साथै कुनै देशका कानुनको अधिनमा राख्न सक्दैन।त्यसैले हरेक देशका फुटबल संघको अन्तरराष्ट्रिय सम्बन्ध फिफाको निर्देशन र फिफाअन्तर्गतका निकायबाटै सञ्चालित हुन्छ। अर्थात नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा जोसुकै निर्वाचित भए पनि अन्तरराष्

देउवालाई ३ उपप्रधानमन्त्री बनाउन दबाब

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनले मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने अडान लिएका छन् । तर, नेपाली काँग्रेस, नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु मन्त्रीका आकांक्षी बनेपछि देउवामाथि उपप्रधानमन्त्री बनाउन दबाब परेको छ । काँग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई सरकारमा लाने तयारी भएको छ […]

कोरोना भ्याक्सिन निर्माता सिरमका प्रमुख पुनावालाले भारत छाडे

एजेन्सी। ‘‘देशका प्रभावशाली व्यक्तिहरुले भ्याक्सिनलाई लिएर मलाई उग्र दबाब दिन थाले, त्यसैले म पत्नी र बच्चाहरुका साथ लन्डन आएँ,’’ कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले बेलायती अखबार ‘दि टाइम्स’सँग भने। पुनावालालाई केही दिनदेखि सरकारले कडा सुरक्षा दिएको थियो। उनले थपे, ‘‘म एक्लैले सबथोक गर्नुपर्नेजस्तो व्यवहार गरियो। यही स्थितिमा म भारत फर्कन सक्ने अवस्था छैन।’’

कोरोना भ्याक्सिन निर्माता सिरमका प्रमुख पुनावालाले भारत छाडे

एजेन्सी। ‘‘देशका प्रभावशाली व्यक्तिहरुले भ्याक्सिनलाई लिएर मलाई उग्र दबाब दिन थाले, त्यसैले म पत्नी र बच्चाहरुका साथ लन्डन आएँ,’’ कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले बेलायती अखबार ‘दि टाइम्स’सँग भने। पुनावालालाई केही दिनदेखि सरकारले कडा सुरक्षा दिएको थियो। उनले थपे, ‘‘म एक्लैले सबथोक गर्नुपर्नेजस्तो व्यवहार गरियो। यही स्थितिमा म भारत फर्कन सक्ने अवस्था छैन।’’