निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

२७ असार, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक यही २३ गते सम्पन्न भयो। ९ महिनापछि बसेर सात दिनसम्म चलेको बैठकमा धेरै विषयमा छलफल त भए तर खास निर्णय भने भएन। नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय समितिको बैठक …