पार्टी सदस्य कार्यकर्ता बन्दा कमिटीहरू कमजोर

अहिले पार्टीका केन्द्रीय कमिटीहरू मात्रै होइन, समग्र लोकतान्त्रिक संस्थाहरू नै क्षयीकरणको बाटोमा छन्। यसरी क्षयीकरणको कोणबाट हेर्दा कुनै पनि शासन त्यो चाहे केन्द्रीय कमिटीको शासन होस् या अरू कुनै, त्यसले एउटा थिति त बसालेको हुन्छ। …