दुर्घटनामा बेपत्ता भएका वडाध्यक्ष भेटिए

रसुवाको कालिका गाउँपालिका–२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा बेपत्ता भएका वडाध्यक्ष भेटिएका छन् । गएराति दुर्घटना हुँदा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ बेपत्ता भएका थिए ।...

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटनामा बेपत्ताको खोजी जारी छ-नेपाली सेना

काठमाडौँ– पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एक यात्रुको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु […]

अझै भेटिएनन् कार दुर्घटनामा चोभारको खोलामा बेपत्ता चालक, यसरी खोजी गर्दै प्रहरी

काठमाडौं : गत सोमबार साँझ कीर्तिपुरमा सवारी दुर्घटना हुँदा बेपत्ता भएका पुरुष अझै भेटिएका छैनन्। माघ २ गते साँझ कीर्तिपुर नगरपालिकास्थित चोभार जलविनायक नजिक भएको कार दुर्घटनामा एक जना बेपत्ता भएका थिए। बा ५ च ५६५४ नम्बरको कारमा रहेका चालक राजकुमार खत्रीको खोजी भइरहेको छ। कार वाग्मती नदीमा खसेको थियो। नेपाल प्रहरी र सशस्त्र…

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदिमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ।...

बेपत्ता दुई जनाको शव फेला

काठमाडौं । कालिकोटको कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गत शनिबार कर्णालीको त्रिवेणी गाउँपालिकास्थित फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोता खोरले फेला पारेको सशस्त्र प्रहरीले जनाएको हो । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय […]

जेसीबी दुर्घटनामा परि बेपत्ता भएका दुई जनाको शव फेला

कालिकोट । कालिकोट सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसिर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० बर्षीय उमेश गिरीको शव मंसिर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ […]

कालीकोट : डोजर दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव भेटियो

कालीकोट – गएकाे शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ ।  सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिनुभयाे । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ । ...

रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक नुवाकोटका बुद्धिबहादुर मृत भेटिए

काठमाडौँ – रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए । घटनाको तीन दिनपछि मंगलबार […]

रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक मृत भेटिए

रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए । घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवरा

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ ।कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो । बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमलबजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।बालकका परिवारला