बेपत्ता दुई जनाको शव फेला

काठमाडौं । कालिकोटको कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गत शनिबार कर्णालीको त्रिवेणी गाउँपालिकास्थित फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोता खोरले फेला पारेको सशस्त्र प्रहरीले जनाएको हो । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय […]

सम्बन्धित सामग्री

इन्द्रसरोवर तालमा बेपत्ता युवकको शव फेला

इन्द्रसरोवर तालमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।  काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव ४५ फिट गहिराईबाट निकालिएको हो।  सशस्त्र प्रहरी बल नेपाल...

मेमेपोखरीमा बेपत्ता युवतीको शव फेला

लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुमेर फर्किने क्रममा बुधबारदेखि बेपत्ता रहेकी  युवतीको शव फेला परेको छ । बेंसीसहर नगरपालिका १०, साँधु माइत भएकी २४ वर्षीया शर्मिला तामाङको शव शनिबार दोर्दी गाउँपालिका...

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

काठमाडौँ- दोलखाको जिरी नगरपालिकाबाट एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका ९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ । भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा […]

बेपत्ता बालकको शव फेला

जनकपुरधाम : धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ।एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा पाल तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएका थिएनन् र अहिले बालकको शव फेला परेको छ।बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेका हो। जनकपुरधाम उपमहानगरपालिका-२२ र महोत्तरीको पीपरा गाउँपालिका-६ वसव

बेपत्ता बालकको सेफ्टी ट्यांकीमा शव फेला

जनकपुरधाम – सर्लाहीमा केही दिनदेखि बेपत्ता बालकको सेफ्टी ट्यांकीभित्र शव फेला परेको छ। जिल्लाको मलंगवा नगरपालिका– १२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बोराभित्र हालेर लुकाएको अवस्थामा छिमेकीको घरमै सटेर रहेको शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ। […]

युवक बेपत्ता भएको एक महिनापछि शव फेला

रुकुम (पूर्व) : रुकुम पश्चिममा एक महिनादेखि बेपत्ता एक युवकको शव फेला परेको छ।मुसीकोट नगरपालिका–१० गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार फेला परेको हो।गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सोही वडाको ग्वाला बस्ने भीरमा सडेको अवस्थामा उनको शव फेला परेको हो।परिवार तथा आफन्तले उनको खोजी गरिरहेका थिए।खोजी गरिरहेकै अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर ग

खोलाले बगाएर बेपत्ता भएकी बालिकको शव फेला

अछामको ढकारी गाउँपालिका-३, नवागाउँस्थित चुथी खोलाले बगाएर बेपत्ता भएकी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।  गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करीब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका-१३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रवार शव फेला परेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डुबेर बेपत्ता किशोरको शव फेला

दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ।

त्रिशूलीमा बेपत्ता शव फेला

चितवन । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष […]