काठमाडौं : गत सोमबार साँझ कीर्तिपुरमा सवारी दुर्घटना हुँदा बेपत्ता भएका पुरुष अझै भेटिएका छैनन्। माघ २ गते साँझ कीर्तिपुर नगरपालिकास्थित चोभार जलविनायक नजिक भएको कार दुर्घटनामा एक जना बेपत्ता भएका थिए। बा ५ च ५६५४ नम्बरको कारमा रहेका चालक राजकुमार खत्रीको खोजी भइरहेको छ। कार वाग्मती नदीमा खसेको थियो।
नेपाल प्रहरी र सशस्त्र…