नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १९ पुस। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो। रिक्त रहेको पदपूर्तिका […]

सम्बन्धित सामग्री

एमाले रामेछापले लगायो उम्मेदवारको टुंगो

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले रामेछापले उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको लागि पार्टी जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुुंगेललाई उम्मेदवारी...

कांग्रेसले लगायो केही ठाउँमा उम्मेदवारको टुंगो,डडेलधुराबाट देउवा उठ्ने

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि केही ठाउँमा उम्मेदवारको टुंगो लगाएको छ।...

एमालेले लगायो अर्घाखाँचीमा उम्मेदवारको टुंगो

बुटवल– एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ। तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए। तीन नगरपालिका मध्ये सन्धिखर्कको प्रमुखमा कृष्ण श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा र उपप्रमुखमा बसन्ता […]

महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको […]

एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने भएको छ। शनिवार दिउँसो बस्न लागेको सचिवालय बैठकले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने भएको हो । उम्मेदवारबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस गरिसकेका छन्। सिफारिस भएकाहरूबारे छलफल गरेर आज सचिवालयले उम्मेदवार टुंगो लगाउन लागेको हो।

गठबन्धनले लगायो दोलखामा उम्मेदवारको टुंगो

काठमाडौँ – बाग्मती प्रदेश स्तरीय पाँचदलीय गठबन्धनको शुक्रबार बसेको बैठकले दोलखा जिल्लाको स्थानीय तह उम्मेदवारको टुंगो लगाएको छ। बागमती कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले पाँचदलीय गठबन्धनको उम्मेदवारको टुंगो लगाएको हो।

जनमत पार्टीले आज उम्मेदवारको टुंगो लगाउँदै

जनकपुरधाम – आसन्न स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले आज(सोमबार) उम्मेदवारको टुंगो लगाउँदैछ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण हुने कार्यक्रम रहेको पार्टीको सचिवालयले जनाएको छ । सोमबार पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण गरिने र वैशाख ७–८ गते वडाहरूको टिकट वितरण […]

मोरङका तीन पालिकामा एमालेद्वारा प्रमुख उम्मेदवारको टुंगो

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो । रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सो

तोकिएको सममयमा उम्मेदवारको टुंगो लगाउन काँग्रेसलाई सकस

कांग्रेसको विधानमा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिना अगाडि नै उम्मेदवारबारे अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख भए तापनि यसपटक एक महिना अगाडि आफ्ना उम्मेदवारको टुंगो लगाउन नसक्ने भएको छ।निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गरिने कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसको उम्मेदवारीबारे अन्तिम निर्णय गर्ने संसदीय समिति गठन भइनसकेका कारण एक महिना अगाडि उम्मेदवारको टुंगो लगाउन सम्भव नभएको हो।कांग्

कांग्रेस महाधिवेशन : ललितपुरमा राणा प्यानलले लगायो उम्मेदवारको टुंगो

ललितपुरमा उदयशमशेर राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेश नजिकिँदै गर्दा राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको हो। ललितपुरमा क्षेत्र नं. १ (क) र (ख)को अधिवेशन मंसिर ३ गते...