धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।  सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत  नभएपछि  लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए । यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका

सम्बन्धित सामग्री

नगराइन नगरपालिका–२ को मतगणना रोकियो

धनुषा, २ जेठ । धनुषाको नगराइन नगरपालिका–२ को मतगणना रोकिएको छ । राष्ट्रिय प्रावि जटहीमा मतगणनाको क्रमा मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभेटिएपछि लोसपाका मेयरका उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नगराइन नगरपालिका-२ को मतमणना स्थगित

२ जेठ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जहटी (क) र (ख) मतदान केन्द्रको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको कार्यालय धनुषाले एक विज्ञप्ति जारी गर्दै उक्त मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभएको भन्‍दै लोसपाबाट मेयर उम्‍मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना […]