प्यूठानमा एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु

प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु गरिएको छ। बिहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परीक्षण थालेको हो।

सम्बन्धित सामग्री

धनकुटामा माटो परीक्षण सुरु

मोरङ – कृषकको आयआर्जन वृद्धिका लागि धनकुटा जिल्लामा पहिलो पटक माटो परीक्षण सुरु भएको छ। धनकुटाको भेडेटारस्थित साँगुरीगढी गाउँपालिकाले कृषकको आयआर्जनमा सहयोग पुर्‍याउनका लागि पहिलो पटक माटो परीक्षण कार्य सुरु गरेको हो। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिका क्षेत्रको माटोमा कुन बाली लगाउन उपयुक्त हुन्छ, कृषकलाई सोही बाली लगाउन प्रेरित गराउनका लागि परीक्षण अघि बढाएको जानकारी […]

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु

ढोरपाटन– बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले […]

साझा यातायातको बिजुलीबसको परीक्षण सुरु

साझा यातायातले अर्डर दिएको बिजुलीबसको चीनमा परीक्षण सुरु भएको छ । नेपाल ल्याउनुअघि बिजुलीबस निर्माता कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनले परीक्षण सुरु गरेको हो ।

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।   मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे ।यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको

डेङ्गु भाइरसको नि : शुल्क पीसीआर परीक्षण सुरु

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार अहिलेका लागि निस्शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ। प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो।

सांसदहरूको कोरोना परीक्षण सुरु

काठमाडौं : संघीय संसदको अधिवेशन सुरु हुनु अघि आज सबै सांसदहरुको कोरोना परीक्षण गरिँदैछ। सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् भवन पुगेर कोरोना परीक्षण गराएका छन्।सोमबार बिहान ११ बजेदेखि शुरु गरिएको परीक्षण ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टिजेन परीक्षण हुनेछ। संघीय संसदका दुवै सदनको अधिवेशन भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।सांसदहरूको परीक्षण भएपछि मात्र संसद् भवनभित्र छिर्न दिइ

साप्सुप खोला जलविद्युतको परीक्षण सुरु

खोटाङमा निर्माणाधीन साप्सुप खोला साना जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजना निर्माण सुरु भएको २२ महिनामा सबै संरचना तयार गरेर शनिबारदेखि परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणको टोली शुक्रबारै आयोजनास्थल पुगेको छ ।विद्युत आयोजना र थ्री स्टार हाइड्रोपावर लिमिटेडले निर्माण गरेको हो । कम्पनी अध्यक्ष कुमार खरेलका […]

आठ महिनापछि मेलम्चीको सुरुङमार्गको परीक्षण सुरु

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग परीक्षण सोमबारबाट सुरु गरिएको छ । खानेपानीमन्त्री मणिचन्द्र थापाले सुरुङमार्गमा पानी पठाउने कामको (पथान्तरण) सुरु गरेका हुन्

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा एन्टिबडी परीक्षण सुरु

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको छ । आइतबार अर्थात आजदेखि प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए । कोरोना संक्रमण भएको थाहा नपाइक कोरोनामुक्त  भए पनि एन्टिबडी परीक्षण गर्दा विगत संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।सरकारले एन्टिबडी परीक्षण पहिलो पटक सुरु गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टिबडी परीक्षण सुरु भएसँगै अन्य सरकारी प्रयोगशालामा पनि विस्तार गर्ने राष्ट्रिय प्रयोगशालाले ज