राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा एन्टिबडी परीक्षण सुरु

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको छ । आइतबार अर्थात आजदेखि प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए । कोरोना संक्रमण भएको थाहा नपाइक कोरोनामुक्त  भए पनि एन्टिबडी परीक्षण गर्दा विगत संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।सरकारले एन्टिबडी परीक्षण पहिलो पटक सुरु गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टिबडी परीक्षण सुरु भएसँगै अन्य सरकारी प्रयोगशालामा पनि विस्तार गर्ने राष्ट्रिय प्रयोगशालाले ज

सम्बन्धित सामग्री

सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन

सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।

राजधानी बाहिर "ए" ग्रेडकाे अनुमति पाउने पहिलाे ल्याब "एनपिएल"

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ल्याबले आवश्यक सबै मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ३० भदौंमा "ए" ग्रेडको मान्यता दिएको हो।

रगतमाथि निगरानी बढाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

जनस्वास्थ्य प्रयोगशालाले सन् २०१७ देखि विभिन्न १६ वटा अस्पतालहरुमा हेमोभिजिलेन्स कार्यक्रम लागू गरेको छ। बिरामीको सुरक्षालाई केन्द्रित गरेर यो कार्यक्रम सुरु गरिएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्।

अस्पतालमा ब्लड बैंक सञ्चालन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको सहकार्यमा सञ्चालनमा आएको ब्लड बैंकको सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे।...

टेकुमा जिका,चिकनगुनिया र डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ।

भरतपुरमा भेटियो 'डेल्टा भेरियन्ट'

रासस। भरतपुरमा कोरोना भाइरस १९को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ। भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो। सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो। अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा भेरियन्ट प्रमाणित भएको जनाएको छ।

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

–नारायण अधिकारीभरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो  अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।अस्पतालका कोभिड क्लिनिकल कोअर्डि

बिचौलियालाई पिसिआर परीक्षण गर्न नमूना नदिनु : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले भर्ना भएको अस्पतालबाहेक कुनैपनि बिचौलिया मार्फत कुनै प्रयोजनका लागि नमूना नदिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।