भक्तपुर – ‘आमा म एकछिन खेलेर आउँछु है’, भन्दै प्राय फुटबल खेल्न जाने कागेश्वरी मनोहरा वडा नम्बर ९, काँडाघारी टाउन प्लानिङ्ग स्थित चमेली खड्काको ११ वर्षका छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ ।
स्कुलमा पनि फुटबलमै रुची राख्ने र स्कुलबाट घर आएपछि पनि प्राय खेल्न जाने बालक शनिबार र बिदा...