प्रदेशमै पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बन्दै

विराटनगर । कोशी प्रदेशमै पहिलो पटक प्रदेश सरकार र इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको छ । इटहरी उप महानगरको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरिएको सम्झौता भएको छ । इटहरी उप महानगरपालिका अन्तरगत बुढी जमुना मुक्त घाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि […]