बर्षाको फिल्म ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु भएको जानकारी दिएकी छन् । बिना कार्कीको निर्माण रहने फिल्ममा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहनेछ ।सस्पेन्स थ्रिल श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म प्रेमकथा र समसामयिक बिषयमा निर्माण हुन लागेको हो । मदनकृष्ण महर्जनको छ

सम्बन्धित सामग्री

फ्राइडे रिलिज: ‘ए साथी सुन’ र ‘डाकिनी’ को भिडन्त

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन्।...

Khasokhas

चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ । तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन । जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी […]

जेठमा रिलिज हुँदैछन् यी पाँच फिल्म, कुनकाे कथा कस्ताे ?

जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन गरिँदै छ । जेठ ५ गते ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन हुँदैछ भने जेठ १२ गते ‘टुल्की’ र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शन गरिने घोषणा गरिएको छ

फुर्सदिली वर्षामाथि नयाँ आशा

काठमाडौं । विवाहपछि नीजि जीवनमै व्यस्त अभिनेत्री वर्षा शिवाकोटी ‘वैवाहिक सम्बन्ध’ टुटेपछि भने फुर्सदमा छिन् । उनी अभिनित ‘ए साथी सुन’ आगामी ५ जेठमा रिलिज हुँदै छ । दुई वर्षअघि कोरानाकालमा खिचिएको सो फिल्मको प्रचारप्रसार साखै हुन सकिरहेको छैन । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको ट्रेलर सार्वजनिक गरिएको फिल्ममा राम राघव आचार्यको लेखन तथा निर्देशन […] The post फुर्सदिली वर्षामाथि नयाँ आशा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र जेठ ५ गते रिलिज हुने यसको निर्माण पक्षले जनाएको छ। चलचित्रमा सुशील पोखरेल, स्व. जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा छन् । […]

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर : प्रेम, धोका र बदलाको कथा

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ । वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला […]

'ए साथी सुन' जेठ ५ मा

अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँले अभिनय गरेको फिल्म 'ए साथी सुन'को टिजर सार्वजनिक भएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

चैतमा 'ए साथी सुन'

वर्षा शिवाकोटीको अभिनयमा बनेको 'ए साथी सुन' यही चैत १० देखि प्रदर्शनमा आउने भएको छ । हालै निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । फिल्ममा शिवाकोटीसँगै रमेश बानियाँको डेब्यू अभिनय छ ।

चलचित्र ‘ए साथी सुन’ चैत १० गते प्रर्दशन हुने

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ आगामी चैत १० गतेबाट देशव्यापी प्रर्दशन हुने भएको छ । राजराघव आचार्यले निर्देशन गरेको उक्त चलचित्र लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको छ । वितरण कम्पनी आरआर डिष्ट्रिब्युसनसँगको छलफलपछि चलचित्र सो मितिमा आउन लागेको हो । वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको यस चलचित्रमा वर्षासँगै रमेश बानियाँ, सुशील पोखरेल, […]

फिल्म 'ए साथी सुन' को लिरिकल गीत सार्वजनिक

आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ ।