चलचित्र ‘ए साथी सुन’ चैत १० गते प्रर्दशन हुने

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ आगामी चैत १० गतेबाट देशव्यापी प्रर्दशन हुने भएको छ । राजराघव आचार्यले निर्देशन गरेको उक्त चलचित्र लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको छ । वितरण कम्पनी आरआर डिष्ट्रिब्युसनसँगको छलफलपछि चलचित्र सो मितिमा आउन लागेको हो । वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको यस चलचित्रमा वर्षासँगै रमेश बानियाँ, सुशील पोखरेल, […]