चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र जेठ ५ गते रिलिज हुने यसको निर्माण पक्षले जनाएको छ। चलचित्रमा सुशील पोखरेल, स्व. जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा छन् । […]

सम्बन्धित सामग्री

फुर्सदिली वर्षामाथि नयाँ आशा

काठमाडौं । विवाहपछि नीजि जीवनमै व्यस्त अभिनेत्री वर्षा शिवाकोटी ‘वैवाहिक सम्बन्ध’ टुटेपछि भने फुर्सदमा छिन् । उनी अभिनित ‘ए साथी सुन’ आगामी ५ जेठमा रिलिज हुँदै छ । दुई वर्षअघि कोरानाकालमा खिचिएको सो फिल्मको प्रचारप्रसार साखै हुन सकिरहेको छैन । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको ट्रेलर सार्वजनिक गरिएको फिल्ममा राम राघव आचार्यको लेखन तथा निर्देशन […] The post फुर्सदिली वर्षामाथि नयाँ आशा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर : प्रेम, धोका र बदलाको कथा

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ । वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला […]