सुडानको डारफोरमा ४० जनाको हत्या : संयुक्त राष्ट्रसंघ

एजेन्सी ।  दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरूमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त स...

सम्बन्धित सामग्री

यूक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।आयोगका अध्यक्ष एरिक मोसेले कीभमा आयोजित पत्रकार सम्मेलनमा भने, “बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।”उनले भने, “खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ । अध्ययनले हवाई

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघ

काठमाडौँ- युक्रेनसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ । आयोगका अध्यक्ष एरिक मोसेले युक्रेनको राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण […]

सुलेमानिको हत्यामा अमेरिकालाई कारबाही गर्न यूएनसँग इरानको माग

सैनिक जनरल कासिम सुलेमानीको हत्या प्रकरणमा इरानले अमेरिका विरुद्ध औपचारिक कारबाही गर्न संयुक्त राष्ट्रसंघ समक्ष माग गरेको छ। इरानले ‘क्वाड्स फोर्स अफ द इस्लामिक रिभोलुसनरी गार्ड कर्पस’का तात्कालीन कमाण्डर कासिम सुलेमानी...

राष्ट्रपतिको हत्या भएपछि हाइटीले माग्यो विदेशी सेना

एजेन्सी। गत बुधबार राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हाइटीले विदेशी राष्ट्रलाई आफ्ना सेना पठाउन अनुरोध गरेको छ। हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघ मार्फत विदेशी सेना पठाउन अनुरोध गरेको हो। अमेरिकाले आफ्ना सेना हाइटी नपठाउने बताइसकेको छ। हाइटीले देशमा रहेका प्रमुख पूर्वाधारको रक्षाको लागि विदेशी सेना मागेको हो। अब राष्ट्रसंघले हाइटीमा कुन देशका शान्ति सेना पठाउने भन्ने निर्णय गर्नेछ।

राष्ट्रपति मोइसको हत्यापछि हैटीले गुहार्यो अमेरिका र राष्ट्रसंघसँग सैन्य सहयोग

एजेन्सी, २६ असार: राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको सुरक्षाका लागि अमेरिका र राष्ट्रसंघसँग सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा […]

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो । नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका […]

म्यानमारको दमनविरुद्ध नेपालको संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं : म्यानमारमा भइरहेको दमन र हत्याको विषयलाई लिएर मानव अधिकार तथा शान्ति समाजले आज पनि प्रदर्शन गरेको छ। आज संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि समाजले प्रदर्शन गरेको हो। राष्ट्रसंघका महासचिवलाई म्यानमारमा भइरहेको हत्या र दमन अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै समाजले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो।…