म्यानमारको दमनविरुद्ध नेपालको संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं : म्यानमारमा भइरहेको दमन र हत्याको विषयलाई लिएर मानव अधिकार तथा शान्ति समाजले आज पनि प्रदर्शन गरेको छ। आज संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि समाजले प्रदर्शन गरेको हो। राष्ट्रसंघका महासचिवलाई म्यानमारमा भइरहेको हत्या र दमन अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै समाजले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो।…

सम्बन्धित सामग्री