मधेसमा संविधानविरुद्ध लोसपाको प्रदर्शन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसका जिल्लाहरुमा वर्तमान संविधान अमान्य रहेको भन्दै कालो दिवस मनाएको छ । मधेसको राजधानी जनकपुरधाममा लोसपा धनुषा अध्यक्ष परमेश्वर साहको नेतृत्वमा संविधानविरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले संविधान संशोधन गर, नागरिकता विधेयक पारित गर, मधेस आन्दोलनकारीमाथि लगाइएको झूटा मुद्दा खारेज गर जस्ता नारा लगाएका छन् । प्रदर्शनपश्चात भएको […]