'ओइ, तँ कहिले देश छोड्छस् त ?'

युनिभर्सिटीले बिग्रेको देखाउन नसकेको मेरो देश युवाले पूर्ण रूपमा बिग्रेको देखाए । सत्यता यस्तै हुन्छ सायद। खेती गर्ने किसानले मात्रै फसल बिग्रेको देख्ने रहेछ ।

सम्बन्धित सामग्री

समाजकाे कहालीलाग्दाे यथार्थ देखाउने 'देश छोड्नेको लर्को'

सही नेतृत्व चुनेर आफ्नो जीवन साथै भावी पुस्ताका लागि आफ्नै माटोमा बसेर काम गर्ने वातावरण मिलोस् भन्ने आशा र अपेक्षा आमनेपालीको पक्कै छ । देश छोड्नेको लर्को घटेर फर्किनेको लर्को बढ्ला त ? कहिले ?

परदेशबाट देश आउँदा चित्त दुख्छ

रमेश क्षत्री/पोखरा, हाल सिसेल्स । परदेशीलाई घर आउँदा जति खुसी अघिपछि कहिले होला र । घर आउने भनेर सोच्न थालेदेखि नै मन खुसी हुन्छ ।  जब देशमा पाइला टेकिन्छ मन त खुसीले नाचेको हुन्छ । तर जब देशको व्यवस्था र अस्तव्यस्त अवस्था देख्छु तब मन चसक्क दुख्छ । लाग्छ आमा बिनाको सन्तानजस्तै लाग्छ देश । विमानस्थलमा पाइला टेकेदेखि नै सास्ती सुरु हुन्छ । बाहिर निस्कियो जताततै गगनचुम्बी भवन मात्र देखिन्छ । बाटो हेर्‍यो उस्तै भिडभाड । लाग्छ यहाँ सबै जना दौड जित्न निस्किएका हुन् । जता हेर्‍यो त्यतै मान्छेको भिड पनि थेगी नसक्न...

कहिले जुर्ला प्रदेश १ को नाम ?

विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए।  राईपछ

देश र धर्म जोगाउने मानिसले कहिले पछुताउनु पर्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउँदै देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने टिप्पणी गर्नुभएको छ । राप्रपा मोरङद्वारा आयोजित आमसभामा उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो । विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा …

सामान्य आँखाले हेरे जस्ताे देश अहिले छैन, असफल हुने खतरा छ : अध्यक्ष लिङ्देन

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङले आज बुधवार आयोजना गरेको आमसभामा बोल्दै उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो ।  विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।&rsq...

यस्तै भइरहने हो भने हाम्रो देश कहिले बन्ला ?

हरि महर्जन म उमेरले ७८ वर्षमा टेकिरहेको छु । टेलिभिजनमा हरेक दिन समाचार हेर्ने गर्दछु । रेडियो सुन्छु र कहिलेकाहीँ पत्रिका पनि पढ्ने गर्दछु । हरेक दिन समाचार सुनेर वा पढेर नेपाल कहिले बन्छ ? के मुलुकको दशा सधैँ यस्तै रहिरहने हो ? भन्ने चिन्ताले सताउने गर्दछ । राति सुत्दा पनि देश उँभो नलागेका घटना […]

माओवादीविना देश चल्दैन : कृष्णबहादुर महरा

दाङ :  नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले माओवादीविना यो देश नचल्ने दाबी गरेका छन्।बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो दाबी गरेका हुन्।उनले भने, ‘अहिले पनि माओवादीहरूलाई सिध्याउन चाहन्छन्। माओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्व पनि छन्। माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्। त्यो कहिले पनि पछाडि फर्किदैन। माओवादी नभए यो देश चल्दैन।’त्यस्तै उनले प्रधानमन्त्री शेरबह

राजाको काम, कहिले जाला घाम !

सरकारी जागिरको बारेमा उखानै छ– ‘राजाको काम, कहिले जाला घाम !’ अहिले देश गणतान्त्रिक बने पनि दलीय ‘राजा’हरूको चरित्र सामन्ती नै भएकाले यो उखानलाई फेरबदल नगरे पनि काम चल्ने देखिन्छ । हुनत, ‘राजाको काम’ भनिए पनि जनताको काम हो र काम गरेबापत पाउने तलब र सुविधा पनि जनताको रगत–पसिनाबाट दिइने हो । तर यो देशमा […]

नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?

महामारीले देश आक्रान्त परेका बेला पनि उचित योजना र व्यवस्थापन हुन नसकेका जनशक्ति कहिले र केका लागि उत्पादन हुँदैछन्?