दसैं तिहारमा खोज सेवा डटकमको उपहार योजना

काठमाडौं, २५ असोज (कास)ः वडादसैंं, तिहार र छठको अवसरमा खोज सेवा डटकमले सेवा प्रदायकहरुका लागि बम्पर उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।घटस्थापनादेखि सुरु भएको बम्पर उपहार कार्यक्रममा एक जना भाग्यशाली सेवा प्रदायकले आफ्नो व्यवसायका लागि निःशुल्क वेवसाइट प्राप्त गर्नेछन् भने बाँकी २ जना सेवा प्रदायकले आफ्नो व्यवसाय, उत्पादन वा सेवाको लागि सामाजिक सञ्जाल र करपोरेट […]

सम्बन्धित सामग्री

एलिकाको दसैं तिहार उपहार योजना

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा एलिका उत्पादनका लागि आधिकारिक वितरक ईओएल प्रालिले यसपालीको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीका अनुसार एलिका ब्राण्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणका बजारमा ग्राहकले रुचाएको एलिका ब्राण्डले दसैं र तिहारलाई लक्षित गर्दै ‘दसैं तिहारमा, उपहार साथमा’ भन्ने नारासहित […]

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दसैं तिहार योजना’

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले […]

केएल टावरको ‘रमाइलो दसैं तिहार’ योजना

केएल टावरले दसैं तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दसैं तिहार’ उपहार योजना सुरु गरेको छ ।योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन् । केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डीएचआई भ्याकुम क्लिनर, मिक्चर, राइस कुकरलगायत एक हजार रुपैयाँबराबरको सपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध […]

दसैं लक्षित हिरोको उपहार योजना

नेपालको लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैंको उपलक्षमा ‘आहा दसैं चाडपर्वको उमंग हिरो चढी दंग’ योजना ल्याएको छ ।यस योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एकलाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउने छन् […]

सीजी ब्रान्डको दसैँ–तिहार उपहार योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालिको दसैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।सीजीसँग यो पर्व, गरौं गर्व नामक योजना ल्याएको हो । कम्पनीले ४६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ ।कम्पनीका अनुसार ग्राहकले सीजी ब्राण्ड साथै सीजी ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर […]

सिजी इलेक्ट्रोनिक्सको दसैं तिहार लक्षित उपहार योजना

सिजी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना लयाएको छ ।उक्त योजनाअन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास व्याक तथा उपहारहरु प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ । ५५ हजार रुपैयाँसम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्रमार्फत सिजीको आकर्षक डबल […]

टिएलसीको क्यासब्याक र बम्पर उपहार योजना सार्वजनिक

टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ […]

ओपोद्वारा दसैं उपहार योजनाको घोषणा

ओपोले महान चाड बडा दसैं २०७८को अवसरमा ‘बडा दसैंको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।कम्पनीका अनुसार क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन […]

यामाहाले ल्यायो दसैं तिहार लक्षित विशेष उपहार योजना

यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहारको शुभकामनासहित ‘रेस फर द एस अफर’ योजना सुरु गरेको छ । भदौ १६ गतेबाट सुरु भएको अफर यामाहा बाइक तथा स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।योजनाअन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजारदेखि एक लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्नेछन् […]

सुजुकीको दसैं अफर

सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीका लागि दसैं तिहारलाई मध्यनजर गर्दै ‘दसैं आयो उमंग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टु«डर […]