दसैं लक्षित हिरोको उपहार योजना

नेपालको लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैंको उपलक्षमा ‘आहा दसैं चाडपर्वको उमंग हिरो चढी दंग’ योजना ल्याएको छ ।यस योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एकलाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउने छन् […]

सम्बन्धित सामग्री

एलिकाको दसैं तिहार उपहार योजना

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा एलिका उत्पादनका लागि आधिकारिक वितरक ईओएल प्रालिले यसपालीको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीका अनुसार एलिका ब्राण्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणका बजारमा ग्राहकले रुचाएको एलिका ब्राण्डले दसैं र तिहारलाई लक्षित गर्दै ‘दसैं तिहारमा, उपहार साथमा’ भन्ने नारासहित […]

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दसैं तिहार योजना’

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले […]

चाडपर्वको बहार, यतीमा उड्दा उपहारै–उपहार

यती एअरलाइन्सले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ योजना अन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुहरुलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।यात्रुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स […]

सीजी ब्रान्डको दसैँ–तिहार उपहार योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालिको दसैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।सीजीसँग यो पर्व, गरौं गर्व नामक योजना ल्याएको हो । कम्पनीले ४६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ ।कम्पनीका अनुसार ग्राहकले सीजी ब्राण्ड साथै सीजी ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर […]

पल्सर बाइक, टिभी र स्मार्ट फोन जित्न सकिने रोयल पेन्ट्सको दसैं तिहार अफर

काठमाडौं, २१ असोज । रोयल पेन्ट्सले दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार’ यस योजना अन्तर्गत भाग्यमानी एक जना ग्राहकले १५० सिसीको पल्सर मोटरसाइकल उपहार जित्ने सक्ने छन् । कम्पनीको अनुसार यो अफर अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक […]

इसेवाको उपहार योजनामा स्कुटर जित्न सकिने

इसेवा मनि ट्रान्सफरले दसैं तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।योजना अन्र्तगत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले बताएको छ […]

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १०, हजार रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै हरेक महिना ५ जना […]

सिजी इलेक्ट्रोनिक्सको दसैं तिहार लक्षित उपहार योजना

सिजी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना लयाएको छ ।उक्त योजनाअन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास व्याक तथा उपहारहरु प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ । ५५ हजार रुपैयाँसम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्रमार्फत सिजीको आकर्षक डबल […]

टिएलसीको क्यासब्याक र बम्पर उपहार योजना सार्वजनिक

टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ […]

यामाहाले ल्यायो दसैं तिहार लक्षित विशेष उपहार योजना

यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहारको शुभकामनासहित ‘रेस फर द एस अफर’ योजना सुरु गरेको छ । भदौ १६ गतेबाट सुरु भएको अफर यामाहा बाइक तथा स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।योजनाअन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजारदेखि एक लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्नेछन् […]