सुजुकीको दसैं अफर

सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीका लागि दसैं तिहारलाई मध्यनजर गर्दै ‘दसैं आयो उमंग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टु«डर […]

सम्बन्धित सामग्री

सिप्रदी अटोपार्टसको दसैं अफर

सिप्रदी अटोपार्ट्स प्रा. लि. को इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको जनाएको छ । अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स […]

बेनेलीको दसैं अफर

केटीएम इन्टरनेशनल ट्रेडिब प्रा. लि.ले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।यस वर्षको दसैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले दसैं फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ ।यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि […]

बदाहुवाको दसैं अफर

नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीक रुपमा आयात तथा वितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दसैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ ।कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसर पारेर ‘दुबई घुमौं यसपालीको दसैं तिहार’ मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो ।कम्पनीले कुनैपनि ग्राहकले १५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य […]

आइएमइको दसैं अफर सार्वजनिक

आइएमइले आफ्ना ग्राहकलाई लक्षित गरी दसैं अफर सार्वजनिक गरेको छ । अफर अनुसार, विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार दिइनेछ ।हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक जना भाग्यशाली विजेताले […]

नबिल बैंकको दसैं अफर

बडादसैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ ।यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गर्दा क्यासब्याक पाउने बैंकले जनाएको छ ।उक्त अफरमा ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । उक्त अफर घटस्थापनाको […]

ग्लोकल आफ्टर स्कुलको दसैं अफर

काठमाडौँ– दसैँ–तिहारको अवसरमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको इकाइ) ले अफर ल्याएको छ। ‘दसैँ दक्षिणामा सिकाइ’ भन्ने नारासाथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर नोभेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। विजयादशमी, दीपावली र छठको शुभ अवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रममा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीका […]

स्मार्टडोको ‘स्मार्ट दसैं अफर’

ई–कमर्स कम्पनी स्मार्टडोकोले चाडपर्वलक्षित ‘स्मार्ट दसैं अफर’ ल्याएको छ । हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक, साथै बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक र माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक पाउने जनाइएको छ ।यो […]

विभिन्न प्याकेजमा वल्र्डलिंकको दसैं अफर

विजया दशमीको अवसरमा वल्र्डलिंक इन्टरनेता सेवा प्रदायकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो ।कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ […]

आइएमईको दसैं अफर सार्वजनिक

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबल अफर सार्वजनिक गरेको छ। उक्त अफर कात्तिक २६ गतेसम्म जारी रहनेछ।...

बेनेली मोटरसाइकलको दसैं अफर

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले विगत ६ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।यो वर्षको दसैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएका छ। उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुने कम्पनीको भनाइ छ ।यसअन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म […]