गुट्खा प्रतिबन्धमा कडाइ गर्दै सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्र भित्र गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ।...

सम्बन्धित सामग्री

घाटको एक बिघा पाँच कट्ठा जग्गा व्यक्तिको नाममा दर्ता

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ मा स्थानीयले घाटको रूपमा प्रयोग गर्दै आएको जग्गा दलालहरूले बिक्री गरेको खुलेको छ । सिद्धार्थनगर नगरपालिका– १० एयरपोर्टनजिक घागरा खोलाछेउमा रहेको एक बिघा पाँच कट्ठा जग्गा बिक्री...

रुपन्देहीको ओमसतियामा गोली चल्यो,एक जना घाइते

अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।...

सिद्धार्थनगर नगरपालिका अपडेट, कांग्रेसको सूरुवाती अग्रता

बुटवल, ३१ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ । यहाँ काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन् । नेकपा एमालेका […]

सिद्धार्थनगर नगरपालिका मतगणना अपडेट

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ । यहाँ काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार […]

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसबाट खान सिफारिस

बुटवल : आसन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। संविधान सभा सदस्यसमेत रहेको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगर सभापति कोसिश खड्काले जानकारी दिए। सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेको छ।…

सिद्धार्थनगर नगरपालिका प्रमुखमा एमालेबाट आठ जनाको नाम सिफारिस

काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा आठ जनाको नाम सिफारिस गरिएको छ। नगर सचिव नारायणप्रसाद भण्डारीका अनुसार प्रमुखमा हालका मेयर हरिप्रसाद अधिकारी, भरत पोखरेल, हितराज पन्थी, नारायणप्रसाद भण्डारी, डा.रामप्रसाद बस्याल, जीवलाल अर्याल, राजेन्द्र पन्थी र अर्जुन गिरीको नाम सिफारिस गरिएको छ। त्यस्तै, उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरिएको…

सिद्धार्थनगर नगरपालिका लोसपाकाे अध्यक्षमा रमेश शर्मा चयन

न्युज अफ नेपाल,रुपन्देही । लोकतान्त्रिक समाजबादी पार्टी नेपालको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रमेश शर्माको अध्यक्षतामा १९ सदस्य कमिटी गठन गरको छ । कमीटी गठन भेलाको प्रमुख अतिथी जिल्ला अध्यक्ष अजय वर्माले गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सदस्य सुनिल पान्डे पार्टी जिल्ला सदस्य मनोज राना, सिद्धार्थनगर अध्यक्ष मोहमद बसिर मुसलमान, मासु […]

रुपन्देहीमा डुबेर एक बालकको मृत्यु

रुपन्देहीमा एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ भैरहवाका विश्वनाथ ढाडीका १४ वर्षीय छोरा आदित्य ढाडीको डुबेर मृत्यु भएको हो ।आदित्यको सिद्धार्थनगर नगरपालिका–१२ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  डुबेर अशक्त भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

भैरहवाको एक गोदाममा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो।