पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

लमजुङ – लमजुङको मध्यनेपाल–६, भोर्लेटारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको शव तनहुँको बैरेनीमा फेला परेको छ। भोर्लेटारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता रोनिश विकको शव तनहुँको ब्यास नगरपालिका बैरेनीस्थित बोटेगाउँ मादी नदी किनारमा फेला परेको हो। रामबजार बस्दै आएका १० वर्षीय विक शनिबार दिउँसो मिदिम खोलामा पौडी खेल्न गएका थिए। उनलाई अपराह्न […]

सम्बन्धित सामग्री

नारायणी नदीमा बेपत्ता भएका बालक मृत भेटिए - NepaliPatra

काठमाडौँ । चितवनस्थित नारायणी नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । चैत २३ गते चितवनको भरतपुर महानगरपालिका १६ सानोगढी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १२ वर्षीय सौगात तामाङ नदी किनारमा मृत फेला परेका हुन् । नदीको किनारमा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकका बुबा–आमाले मृतक बालक पौडी खेल्ने […]

हेटौँडाको कर्रा खोलामा पौडी खेल्दा बेपत्ता तीनजना बालकको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालक मृत फेला परेका छन् । हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार करिब ६ बजे साँझ पौडी खेल्न गएका ३ जना बालक […]

हेटौँडाको कर्रा खोलामा बेपत्ता तीन बालक मृत फेला

हेटौँडा उपमहानगरपालिकास्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्थानीय तीन जना बालक मृत अवस्थामा फेला परेका छन् ।

पौडी खेल्दा बेपत्ता भएका बालक मृत भेटिए

मध्यनेपाल नगरपालिका वडा नं. ६ रामबजारस्थित शनिबार मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिश विक मृत फेला परेका छन् ।

तनहुँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय बालक मृत फेला

काठमाडौँ- शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन् । आज तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । उनले भने, “हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला […]