नारायणी नदीमा बेपत्ता भएका बालक मृत भेटिए - NepaliPatra

काठमाडौँ । चितवनस्थित नारायणी नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । चैत २३ गते चितवनको भरतपुर महानगरपालिका १६ सानोगढी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १२ वर्षीय सौगात तामाङ नदी किनारमा मृत फेला परेका हुन् । नदीको किनारमा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकका बुबा–आमाले मृतक बालक पौडी खेल्ने […]

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा बेपत्ता दुई जना मृत भेटिए

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

पौडी खेल्ने क्रममा बेपत्ता दुई जना मृत भेटिए

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

नदीमा बेपत्ता युवक तीन दिनपछि मृत भेटिए

माछा मार्ने क्रममा राप्ती नदीमा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिनपछि सोमबार फेला परेको छ ।

राप्ती नदीमा बेपत्ता पुरुष ६ दिनपछि मृत भेटिए

राप्ती नदीमा बगेर बेपत्ता भएका लमही नगरपालिका–९ कोल्ताराका ५२ वर्षीय रामलाल कुमाल ६ दिनपछि सोमबार मृत फेला परेका छन् ।

डोजरका सह–चालक नदीमा मृत भेटिए

गोरखा, २५ फागुन । मंगलबारदेखि बेपत्ता भएका गोरखाका विकास भट्ट मृत फेला परेका छन् । गोरखा नपा–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका २२ वर्षीय भट्टको शव आज बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ । भीमसेन थापा गाउँपालिका–१ का भट्ट डोजरको सह–अपरेटरको काम गर्दै आएका थिए । उनी मंगलबारदेखि बेपत्ता भएका थिए । उनको […]

दरौंदी नदीमा बेपत्ता भएका विकास भट्ट मृत भेटिए

काठमाडौँ । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधवार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ । डोजरको सह–अपरेटरको रूपमा काम गर्दै आएका उनी मङ्गलवार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोबाइल र पैसासमेत […]