पौडी खेल्दा बेपत्ता भएका बालक मृत भेटिए

मध्यनेपाल नगरपालिका वडा नं. ६ रामबजारस्थित शनिबार मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिश विक मृत फेला परेका छन् ।

सम्बन्धित सामग्री

नारायणी नदीमा बेपत्ता भएका बालक मृत भेटिए - NepaliPatra

काठमाडौँ । चितवनस्थित नारायणी नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । चैत २३ गते चितवनको भरतपुर महानगरपालिका १६ सानोगढी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १२ वर्षीय सौगात तामाङ नदी किनारमा मृत फेला परेका हुन् । नदीको किनारमा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकका बुबा–आमाले मृतक बालक पौडी खेल्ने […]

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए

काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव […]

बेपत्ता भएका बालक १७ दिनपछि मृत भेटिए

पर्वत । विगत १७ दिनदेखि बेपत्ता एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाअनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका […]

गोठाला जाँदा बेपत्ता भएका बालक मृत भेटिए

पर्वतमा गोठाला जाँदा बेपत्ता भएका बालक १७ दिनपछि मृत फेला परेका छन् । गत मंसिर २४ गतेदेखि हराइरहेका मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन् ।