प्रदेश र संघीय सरकार नै असारे विकासका कारक, दोष स्थानीयलाई : नगरप्रमुख थापा

उनले सोही कारण स्थानीय तहले असारे विकास भएको देखिने बताए। ‘असारे विकासलाई नसुधारी हुन्न, प्रदेश र संघीय सरकारले जेठमा सम्झौता गराउँछ, अनि असारे विकास गर्यो भनी स्थानीय सरकारलाई दोष।’ उनको भनाइ छ।...

सम्बन्धित सामग्री

जनमतले तत्काल संघीय सरकार नछाड्ने

काठमाडौँ : जनमत पार्टीले संघीय सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ। समसामयिक राजनीतिबारे छलफल गर्न आज (आइतवार) बसेको जनमत पार्टीको सचिवालय बैठकले संघीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो।मधेश प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत संघीय सरकार पनि छाड्ने चर्चा चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो। बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।प्रवक्ता यादवका अनुसार आजको बैठकमा पार्टीको अबको कार्यदिशा क

संघीय सरकार र संसदमा केन्द्रीकृत मानसिकता हावी : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार र संसदमा केन्द्रीकृत मानशिकता हावी भएका कारण संघीयता कार्यान्वयनमा समस्या आएको आरोप लगाएका छन्  ।शुक्रबार हेटौंडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले संघीय सरकार र...

फोहोर उठाउने विषयमा संघीय सरकार र महानगरबीच बढ्यो टकराव

काठमाडौं, वैशाख ७ । सिंहदरबार, बालुवाटार र राष्ट्रपति परिसरबाट फोहर उठाउन सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकासँग बुधबार गरेको वार्ता विनानिष्कर्ष टुंगिएको छ। यसबाट संघीय सरकार र महानगरबीचको टकराव झनै बढेको छ। महानगरका मेयर बालेन साहको निर्देशनमा पछिल्लो १० दिनदेखि सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयबाट उत्पन्न फोहर बञ्चरे डाँडा ल्यान्डफिल्ड साइटमा जान सकेको छैन। बुधबार दिउँसो […]

संघीय सरकार बाधक कि साधक

मुलुकले संघीयतासहितको गणतन्त्र अँगालेपछि दोस्रो कार्यकालका लागि समेत स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन सम्पन्न भई उनीहरूले काम गरेको पनि झन्डै वर्षदिन पुुग्न थालेको छ । प्रचलित संविधान तथा मौजुदा ऐन, कानुनले स्थानीय तहमा पदाधिकारी रिक्तताको कल्पनासम्म गरेका छैनन् । यसैकारण एउटाको पदावधि नसकिँदै अर्को कार्यकालको निर्वाचन भइसक्ने अभ्यास हामीकहाँ थालिएको छ । गत २०७९ सालको वैशाख […] The post संघीय सरकार बाधक कि साधक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघीय सरकार मातहतका कार्यालयमा बुटवलका जनप्रतिनिधिको डेलिगेशन

बुटवल – बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि डेलिगेशन गएका छन्। बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र र खानेपानी संस्थान बुटवल वितरण केन्द्रमा मंगलबार डेलिगेशन गएको हो। बुटवल […]

‘प्रदेशको राजधानी बनाउन संघीय सरकार बाधक’

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने विषय अझै अनिश्चित छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले स्थायी राजधानी निर्माणमा संघीय सरकार बाधक बनेको बताउँदै आएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि राजधानीलाई जग्गा प्राप्तिको लागि पठाइएको फाइल वन मन्त्रालयको एउटा शाखामा थन्क्याइएको विषय सार्वजनिक गरेका थिए। जग्गाप्राप्ति प्रक्रिया संघीय सरकारको ढिलाइले रोकिएको प्रदेशको गुनासो छ। तर, राजधानी निर्माण प्रदेश सरका

संघीय सरकार र बागमती सरकारबीच टकराव

हेटौंडा : ऐन निर्माण र संशोधनको विषयमा संघीय सरकार र बागमती प्रदेश सरकारबीच टकराव परेको छ।संघीय सरकारले अध्यादेश जारी गर्दै बागमती प्रदेश सरकारको शान्ति सुरक्षासम्बन्धी अधिकार कटौती गरेपछि यी दुई सरकारबीच टकराव परेको हो। संघीय व्यवस्थाअनुसार प्रदेश प्रहरी गठन गर्नुको सट्टा अध्यादेश जारी गर्दै संघीय सरकारले संविधानले प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेको छ।संघीय सरकारले अध्यादेशमार्फत प्रदेश सरकारसँग समन्वय नै नगरी संविधानले प्रदेशलाई दिएको अधिकार कटौती गरेपछि संघीय सरकारसँग प्रदेश सरकार रुष्ट ब

संघीय सरकार चुपचाप, आधा दर्जन बढी स्थानीय सरकारले दिए पृथ्वी जयन्तीमा बिदा

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पेश गरेका थिए । सो क्रममा देउवाले बिदा दिनेबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर निर्णय गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै

कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताएका छन्। शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली त भइसक्यो। तपाईहरूले पनि देख्नुभएको छ। हामीले गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रियामा छौँ। प्रदेशमा मात्रै नभएर केन्द्रीय सरकार परिवर्तनको लागि पनि यहाँबाट सिधै त्यही छलफलमा जानुपर्ने छ।’ पार्टी एकता