काठमाडौं । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने प्रतिबद्धता जनाएको हो ।
सर्वोच्च अदालतले विदेशमा रहने नागरिकको पनि मताधिकार सुनिश्चित गर्ने गरी...