भन्सार सुधारका लागि ६ अर्ब ६० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

२१ असार, काठमाडौं । सरकारले एशियाली विकास बैंकले दिने साढे ६ अर्ब बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अघिल्लो साता एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ५ करोड अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृत गरेको थियो । सो ऋण […]

सम्बन्धित सामग्री

माथिल्लो अरुणमा विश्व बैंकबाट करिब ८० करोड ऋण लिने सरकारको निर्णय

माथिल्लो अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि सरकारले विश्व बैंकबाट करिब ८० करोड रुपैयाँ ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको औपचारिक आइतबार जानकारी गराइएको हो ।

३५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।भदौ २७ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले महिला संरक्षण तथा […]

विश्व बैंकले दिएको १७ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए।

डिजिटल नेपाल एसिलिरेसन परियोजनाका लागि १७ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले डिजिटल नेपाल एसिलिरेसन परियोजनाका लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त

दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज (बिहीबार)को मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । ती मन्त्रीका अनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो । ‘आजको बैठकले अमेरिकाले उपलब्ध गराउने […]

एडीबीसँग साढे १९ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) को झण्डै २० अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एडीबीको सहयोगमा सञ्चालित रेस्पोन्सिभ कोभिड १९ भ्इाक्सिन फर रिकभरी प्रोजेक्ट अन्डर एसिया प्यासिफिक भ्याक्सिन फेसिलिटी अन्तरगत सो ऋण नेपालले […]

एसियाली विकास बैङ्कबाट ३०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैङ्कबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।