३५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।भदौ २७ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले महिला संरक्षण तथा […]