दुई करोड भन्दा बढी लागतमा निर्मित विद्यालय भवन उद्घाटन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले समर्पित शिक्षक र नयाँ प्रविधिको प्रयोगले मात्र शिक्षा र विद्यालयमा सुधार गर्न सकिने बताउनुभएको हो । देशभरका सामुदायिक […]

सम्बन्धित सामग्री

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शनिबार रुपन्देहीमा विद्यालय परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन हुन् ।भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड नौ लाखको लागतमा […]

विद्यालय भवन उद्घाटन

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ स्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरे ।शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग पाँच करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजनालाई अघि बढाइएको हो । भारत स्वतन्त्र […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार कास्कीको पोखरा महानगरपालिका–१३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन् ।आर्वा विजय माध्यमिक विद्यालय कास्कीको पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड ६३ लाखको लागतमा यस विद्यालय […]

भारतीय सहयोगमा निर्माण भएका दुई विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले शनिबार नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । क्रमशः ६९ करोड र १ करोड ५९ लाख लागतमा निर्माण भएको सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बालगोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगन्ज, लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको […]

भारतकाे सहयोगमा दार्चुलाका २ विद्यालय भवन उद्घाटन

काठमाडौँ । भारत सरकारको १ करोड २७ लाख रूपैयाँ आर्थिक सहयोगमा दार्चुलामा बनाइएको विद्यालय भवनको उद्घाटन गरिएको छ । दार्चुलाको तिंकरमा अवस्थित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको हिजो आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी। खम्पाले उदघाटन गरेकी हुन् । सो समारोहमा जिल्ला समन्वय सिमिति, दार्चुला तथा विद्यालय व्यवस्थापन समिति र स्थानीय […]