भारतीय सहयोगमा निर्माण भएका दुई विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले शनिबार नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । क्रमशः ६९ करोड र १ करोड ५९ लाख लागतमा निर्माण भएको सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बालगोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगन्ज, लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको […]