एमाले सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज (बिहीबार) दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न […]

सम्बन्धित सामग्री

एमाले सचिवालयको बैठक आज बस्दै

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।

बालकोटमा सुरु भयो एमाले सचिवालयको बैठक

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसिरहेको हो। बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा उम्मेदवार तय गर्ने बताइएको छ। एमालेबाट तीनवटा महानगरमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भइसकेको छ। आजको बैठकले उक्त सिफारिसमाथि निर्णय गर्नेछ। साथै, अन्य…

एमाले सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले सचिवालयको बैठक सुरु भएको हो ।बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुने एमालेले जनाएको छ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्रका बारेमा छलफल हुने नेताहरूले जनाएका छन् ।

एमाले सचिवालयको बैठक जारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी बैठकमा आगामी बस्ने भनिएको स्थायी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको बैठकको तयारी एवम् छलफलका एजेण्डाका विषयमा छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

ओलीको विश्लेषण : चोलेन्द्रलाई महाअभियोग एमालेलाई प्रहार

सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रतिपक्षी दल नेकपा एमाले तरंगित बन्यो । आइतबार साँझ नै बालकोटमा एमाले सचिवालयको बैठक बस्यो ।‘छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भएको’ भन्दै एमाले नेताहरुले यसको कडा प्रतिवाद गर्ने प्रतिक्रिया दिए । सचिवालय बैठकले पनि चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोगको प्रतिवाद गर्ने निर्णय गर्यो । र, यसबारे सोमबार बस्ने संसदीय दलको बैठकले ठोस निर्णय लिने एमाले महासचिव शं

जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्छ- ओली

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले सचिवालयको बैठक भक्तपुरमा शुरू भएको छ ।  भक्तपुरको बालकोटस्थित एक पार्टी प्यालेसमा बुधवार सचिवालय बैठक बसेको हो । स्थानीय तह निर्वाचनमा पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।  बैठकमा पार्टीको जनसंगठन सञ्चालन निर्देशिका बनाउनेलगायतका एजेण्डा छन् ।  बैठक उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्ने बताए ।  निर्वाचन आयोगले मंगलवार सरकारसँग...

एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

काठमाडौं : नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो। बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको…

जर्मन हस्पिटालिटी होम्समा एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं, माघ १९ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा नेकपा (एमाले)को सचिवालय बैठक बस्ने तयारी भईरहेको छ । दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टी संगठनलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । एमाललेले केहि जिल्लाको जिल्ला अधिवेशन समेत गर्न नसकेको अवस्थामा आजको बैठकमा जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशन लगायतका विषयमा […]

एमाले सचिवालयको बैठक भक्तपुरमा बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ। दिउँसो १ बजे भक्तपुरको एक पार्टी प्यालेसमा बैठक हुन लागेको हो। स्थानीय तहको चुनाव तथा अरु समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ। स्थानीय तहको चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको मनसायको एमालेले तीव्र विरोध गर्दै आएको थियो। चौतर्फी विरोधपछि सरकारले आउँदो जेठको पहिलो हप्ता स्थानीय […]

राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा (एमाले) सचिवालयको बैठक अहिले जारी छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सचिवालयको बैठक बसेको हो। राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न सचिवालयको बैठक बसिरहेको बताइएको छ।