काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी, राष्ट्रिय सुरक्षाजस्ता विषयमा छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिइन् ।
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाइरहँदा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिने विषय अझै अनिश्चित देखिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको […]
Squatters living at a temporary holding centre in Bode, Bhaktapur, staged protests from early Friday morning after the government ordered them to vacate the
काठमाडौँ। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अर्याललाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको समय दिएको हो । भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका अर्याललाई सिलगुडीको बाटो हुँदै बिहीबार नेपाल ल्याइएको थियो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]
काठमाडौँ, ११ मङ्सिर । सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ । सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल अघि बढाएको हो । नवौँ […]
११ मंसिर, सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै …