अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दुरजात्रा सहित भगवती रथयात्रा

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । कोभिडका कारण विगत दुई वर्ष औपचारिकता पुरा गर्न मात्र सामान्य रुपमा निकालिएको रथ यात्रा यस पटक भने हर्सोउल्लासका साथ २ सय ४ औं भगवती रथ निकालिएको छ । पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह […]

सम्बन्धित सामग्री

अंग्रेजलाई हराएको सम्झनामा २०५ वर्षदेखि भगवती रथयात्रा

पाल्पामा मंगलबार भगवतीको २०५ औं रथयात्रा निकालिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिले यसपटकको रथयात्रा थप आकर्षण बनेको हो । नुवाकोट (पाल्पा)–जितगढी युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा यो रथयात्रा निरन्तर छ ।

पाल्पामा निकालियो ऐतिहासिक रथयात्रा

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा बिहीबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । यस वर्ष २ सय ३ औं भगवती रथ यात्रा निकालिएको हो । पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले विक्रम संवत १८७१/०७२ मा बुटवलको जीतगढीमा भएको अंग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो […]

अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा सिन्दुर जात्रा  मनाइयो

पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको […]

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा मनाइयो भगवती जात्रा

रामपुर – पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ। गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ। भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो। कुमाल जातिका जवानले १२ः४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर […]

गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज सिन्दुर जात्रा मनाइँदै

पाल्पा – गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । त्यही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र  भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगव...

नेपालले अंग्रेजलाई हराएको उल्लासमा पाल्पामा २०३ औँ भगवती जात्रा

नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पामा भगवती जात्रा (रथयात्रा) मनाइदै छ। पाल्पामा हरेक वर्ष कृष्णजन्माष्टीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ। यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने...

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवतीको रथयात्रा निकालिँदै

पाल्पा : पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिंदै छ।भगवती जात्राले नेपाल-अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ। वि. सं. १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजीर सिंहले भगवत

अंग्रेज सेनालाई हराएको खुशियालीमा तानसेनमा निकालियो रथयात्रा

पाल्पा । युद्धमा विजय हासिल भएपछि त्यसैको सम्झना स्वरुप जिल्ला सदरमुकाम तानसेनमा सिन्दुर जात्रा गरी रणउजीश्वरी भगवती माईको रथयात्रा निकालिएको छ । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाईदै आएको पाईन्छ ।