पाल्पामा निकालियो ऐतिहासिक रथयात्रा

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा बिहीबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । यस वर्ष २ सय ३ औं भगवती रथ यात्रा निकालिएको हो । पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले विक्रम संवत १८७१/०७२ मा बुटवलको जीतगढीमा भएको अंग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो […]

सम्बन्धित सामग्री

डुबानका कारण विराटनगरको ऐतिहासिक रथयात्रा प्रभावित, राष्ट्रपति पनि नजाने भइन्

काठमाडौं । अविरल वर्षापछिको डुबानले विराटनगरमा वर्षौंदेखिको श्रीकृष्ण रथयात्राको परम्परा नै प्रभावित भएको छ । कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा नेपालकै विशाल रथयात्रा हुने गर्दथ्यो ।...