गोर्खा फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा भगवती रथ यात्रा मनाइँदै

काठमाडौं । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं. १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको […]