आर्सनल लिग कप (काराबाओ कप) फुटबलको तेस्रो चरणबाटै बाहिरिएका छ। प्रिमियर लिगमा शीर्ष स्थानमा रहको आर्सनल छैटौँ स्थानमा रहेको ब्राइटनसँग ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।खेलमा अग्रता भने आर्सनलले खेलको २० औँ मिनेटमा एड्डी एनकेटीहको गोल मार्फत लिएको थियो। तर, २७ औँ मिनेटमा ड्यानी वेल्बेकले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए।खेलको ५८ औँ मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको ७१ औँ मिनेटमा तारिक