बराबरीमा रोकियो आर्सनल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत […] The post बराबरीमा रोकियो आर्सनल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

न्युकासलसँग आर्सनल बराबरीमा रोकियो

लन्डन । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंक दुरी बढाउने अवसरबाट चुकेको छ । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो । बराबरीसँगै शीर्ष स्थानको आर्सनलको […] The post न्युकासलसँग आर्सनल बराबरीमा रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शीर्षस्थानको आर्सनल रोकियो, ब्राइटनको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमिर लिगको शीर्षस्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा ब्राइटनले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा ६७ प्रतिशत बल पोसेसन राखेपनि आर्सनलले न्यूक्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । प्रिमियर लिगमा यो सिजन […]

न्युकासलसँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको छ । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो । बराबरीसँगै शिर्ष स्थानको आर्सनलको १७ […]

साउथाम्प्टनसँग १-१ गोलको बराबरीमा रोकियो आर्सनल

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा टोटेन्हाम हट्स्पर पराजीत भएको छ । गएराति भएको खेलमा आर्सनल साउथाम्प्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट म्यारी स्टेडियममा भएको खेलमा आर्सनलको लागि जाकाले गोल गर्दा साउथाम्प्टनको लागि स्टुआर्ट आर्मस्त्रोंगले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा आर्सनल पराजीत हुन […]

बराबरीमा रोकियो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत […]

साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल साउथह्याम्टनसँग बराबरीमा रोकिएका छ । सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो । खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए ।खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले बेन ह्वाइटको […]

अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा आइतबार राति भएको खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए । खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट […]

आर्सनल बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग क्लब आर्सनल मैत्रीपूर्ण खेलमा  स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरीमा रोकिएको छ। शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो। घरेलु टोलिविरुद्ध दुई पटकको अग्रता उल्टाएर आर्सनलले बराबरी खेलेको हो। प्रि-सिजनको तयारी अन्तर्गत आर्सनलले रेन्जर्ससँग मैत्रीपूर्ण खेल खेलेको हो।

आर्सनल रेन्जर्ससँग बराबरीमा रोकियो

एजेन्सी। इडवार्ड एनकेटियाले अन्तिम मिनेटमा गरेको गोलमा आर्सनल मैत्रीपूर्ण खेलमा स्कटल्यान्डको क्लब रेन्जर्ससँग हारबाट जोगिएको छ। इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलले रेन्जर्ससँग २–२ को बराबरी खेलेको हो। आर्सनलका लागि अर्को गोल नुनो टभारेसले गरे। रेन्जर्सका लियोन बालोगुन र सेड्रिक इटेनले गोल गरे। यसअघि आर्सनल हाइबरनियनसँग २–१ ले पराजित भएको थियो। आर्सनलले अब इटालियन च्याम्पियन इन्टर मिलानसँग सोमबार खेल्नेछ।

घरेलु मैदानमै आर्सनल बराबरीमा रोकियो

काठमाडौं। इडीई एनकेटियाले इन्जुरी समयमा गरेको गोलमा आर्सनल घरेलु मैदानमा हारबाट जोगिएको छ। इङ्लिस प्रिमियर लिगमा ड्यानियल सेबालोसको गोलमा आर्सनलले ४० औं मिनेटमा अग्रता लिएको थियो। तर भिडियो सहायक रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्। जोश माजाले ५९औं मिनेटमा गरेको गोलबाट फुलह्यामले अग्रता लियो। इन्जुरी समयको अन्तिम मिनेटमा एनकेटियाले बराबरी गोल फर्काए। आर्सनल नवौं स्थानमा र फुलह्याम रेलिगेशन क्षेत्रमा छ।