सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा

२२ माघ, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानून संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेश हुने भएको छ । कानून मन्त्रालयले विधेयकको मस्यौदा स्विकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, मन्त्रिपरिषदमा पेश भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेश […]

सम्बन्धित सामग्री

आजका समाचार : सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पासदेखी अरुण चौधरीको रिहारसम्म

दिनभर आजमा सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियता, सङ्घीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ, सुरक्षण सम्बन्धमा त्रिपक्षीय सम्झौता संसद् बैठक : कानुन निर्माणमा तीव्रता दिन माग, ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज, संसद् विकास कोषलाई निरन्तरता दिने भ्याकेट निवेदनको सुनुवाइ सकियो, व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा, पाकिस्तान आम निर्वाचनका लागिमौन अवधि शुरुलगायत रहनेछन् । सङ्घीयता […]

प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रस्तुत हुँदै

आजको प्रतिनिधि सभा बैठकमा का सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि शुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक चालु अधिवेशनमा पहिलो विधेयकसमेत हो ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा  बिहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक चालु अधिवेशनमा पहिलो विधेयकसमेत हो । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री […]

मन्त्रिपरिषद् निर्णय : सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट लैजाने

सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक फास्ट ट्र्याकमा अघि बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का केही व्यवस्थाहरू संशोधन गर्नका लागि केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई द्रुतगति (फास्ट ट्र्याक) मा अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्‍याउने सरकारको तयारी

९ माघ, काठमाडौं । सरकारले फेरि सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने विभिन्न ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । यसअघि नै विभिन्न १८ वटा ऐन संशोधन प्रक्रिया अघि बढेको भएपनि राष्ट्रिय सभामा पुगेर विधेयक रोकिएको थियो । त्यो विधेयक निस्तेज भइसकेपछि कानून मन्त्रालयले फेरी शुरुदेखि प्रक्रिया थालेको हो । ‘भर्खरै सम्पत्ति शुद्धीकरण सम्बन्धी नेपालले गरेका प्रयासको […]