प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रस्तुत हुँदै

आजको प्रतिनिधि सभा बैठकमा का सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि शुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक चालु अधिवेशनमा पहिलो विधेयकसमेत हो ।