कोभिड-१९ विरुद्ध आपतकालीन प्रयोजनका लागि भारतको सेरमले उत्पादन गर्ने 'कोभिसिल्ड'लाई अनुमति, रकम जोहो गर्न सहयोग माग्दै सरकार

काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ। सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ। विभागले दुई दिनअघि आपतकालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो। कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग…

सम्बन्धित सामग्री

सांघाईको कोभिड–१९ सङ्क्रमण विरुद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

सांघाई । चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरुद्धको अभियानमा सांघाईलाई सहयोग गर्ने बताएका छन् । सांघाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् । सांघाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ । यी […]

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि इजरायलद्वारा साढे पाँच लाख सुई सहयोग

काठमाडौं : इजरायल सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक पर्ने सुई सहयोग गरेको छ। इजरायल सरकारले पठाएको पाँच लाख ६३ हजार सुई मंगलवार नेपाल आइपुगेको हो। नेपालका लागि इजरायली राजदूत हनान गोडेरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन्। सुई हस्तान्तरण गरेसँगै राजदूत गोडेरले कोभिड-१९ विरुद्धको लडाइँमा नेपालसँग…

रुससँग कोभिड-१९ खोपका लागि पत्राचार

नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ।...

कोभिड–१९ विरुद्ध क्याटरपिलरको सहयोग

क्याटरपिलर आइएनसीको परोपकारी अंगका रूपमा रहेको क्याटरपिलर फाउन्डेसनले कोभिड–१९ का मामलामा नेपालमा पनि सहयोग विस्तार गरेको छ । संस्थाले कोभिड–१९ सँग संघर्ष गरिरहेका देशहरूलाई सहयोग गर्ने क्रममा नेपाललाई पनि सहयोग गरेको...

कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो […]

कोभिड–१९ अस्पतालमा राउण्ड टेबल नेपालको सहयोग

कोभिड–१९ अस्पतालहरुमा राउण्ड टेबल नेपालले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ । जस अन्तर्गत संक्रमित गम्भीर बिरामीहरुको उपचारका लागि आवश्यक बिप्याप र एचएभएनसी लगायत उपकरणहरु निशुल्क वितरण गरिएको छ । बिप्याप भेन्टिलेसन थेरापीको एउटा प्रकार हो । यसले संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ ।जसले आर्थिक अवस्था कमजोर बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वास राउण्ड […]

कोभिड-१९ अस्पतालहरुमा राउण्ड टेबल नेपालको २५ लाख बराबरको उपकरण सहयोग

कोभिड १९ ले सिर्जना गरेको विषम परिस्थितिमा समाजमा सहयोग गर्ने उद्देश्यका साथ राउण्ड टेबल नेपालले 'प्रोजेक्ट लाइफ लाइन' शुरू गरेको छ । जस अन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने बीपाप र एचएफएनसी जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको  छ । बीपाप भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो जसले कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ।  वर्तमान अवस्थामा यस उपकरणको चरम अभावले दैनिक दर्जनौ मानिस हरु मृत्युसँग ल...

कोभिड–१९ विरुद्ध लड्न नेपाललाई अष्ट्रेलियाद्वारा ६३ करोड सहयोग

काठमाडौं। कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड ४८ लाख सहयोग गर्ने भएको छ।नेपालस्थित अष्ट्रेलियाको दुतावासले आज एक प्रेश विज्ञप्ती निकाल्दै कोरोनाविरुद्ध लड्न उक्त रकम सहयोग गर्ने र यसलाई अझ बढाउदै लैजाने बताएको हो।अष्ट्रेलियाले यस रकम दक्षिण एसियामा बङ्लादेश, नेपाल र श्रीलंकाका लागि छुट्याइएको १७.५ मिलियन डलरको ‘अष्ट्रेलिया एड’को एक हिस्सा रहेको उल्लेख गरेको छ।