कोभिड-१९ अस्पतालहरुमा राउण्ड टेबल नेपालको २५ लाख बराबरको उपकरण सहयोग

कोभिड १९ ले सिर्जना गरेको विषम परिस्थितिमा समाजमा सहयोग गर्ने उद्देश्यका साथ राउण्ड टेबल नेपालले 'प्रोजेक्ट लाइफ लाइन' शुरू गरेको छ । जस अन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने बीपाप र एचएफएनसी जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको  छ । बीपाप भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो जसले कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ।  वर्तमान अवस्थामा यस उपकरणको चरम अभावले दैनिक दर्जनौ मानिस हरु मृत्युसँग ल...