शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफर्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दुरी बढाउने राम्रो मौका पाएको आर्सनल अन्तिम १५ मिनेट समालिन नसक्दा अङ्क बाँड्न बाध्य भयो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा लिग लिडर आर्सनलले दोस्रो हाफमा अग्रता बनाएको थियो। ६६ औ मिनेटमा आर्सनलका लागि लिएन्ड्रो ट्रोसार्डले गोल […]

सम्बन्धित सामग्री

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनल वेस्ट ह्यामसँग बराबरीमा रोकियो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनललाई वेस्टह्यामले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग २–२ गोलको बराबरी खेलेको हो । आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । खेलको सातौँ मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, दशौँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गरे । खेलको ३३औँ मिनेटमा वेस्ट ह्यामका सेद बेन्रहमाले पेनाल्टीमार्फत् गोल गरे भने ५४औँ मिनेटमा जार्रोड बोवेनले गोल गर्दै खेललाई&nb...

उपाधि होडमा आर्सनललाई धक्का वेस्टह्यामसँग बराबरीमा रोकियो

काठमाडौं-इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनललाई उपाधि होडमा धक्का लागेको छ। आइतबार राति भएको खेलमा आर्सनल १० मिनेट भित्र लिएको २ गोलको अग्रता तथा पेनाल्टीको अवसर चुकाउँदा वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिंदै अङ्क बाँड्न बाध्य भयो। सुरुवाती १० मिनेट भित्रै अग्रता लिने क्रममा क्लोज रेन्जबाट गाब्रियल जेससले ७ औ मिनेटमानै अग्रता दिलाएका थिए। […]

सिटी र आर्सनल विजयी, रोकियो लिभरपुल बराबरीमा

लन्डन । इंग्लिस प्रमियर लिगमा शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दा लिभरपुल भने फेरि एक पटक बराबरीमा रोकिएको छ । शनिबार राति आर्सनलले लेस्टर सिटीलाई १-० ले हराउँदा उसका लागि मार्टिनेलीले ४६ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। त्यस्तै, म्यानचेस्टर सिटीले भने बर्नमाउथ माथि ४-१ फराकिलो जित निकाल्यो। सिटीका […] The post सिटी र आर्सनल विजयी, रोकियो लिभरपुल बराबरीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्युकासलसँग आर्सनल बराबरीमा रोकियो

लन्डन । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंक दुरी बढाउने अवसरबाट चुकेको छ । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो । बराबरीसँगै शीर्ष स्थानको आर्सनलको […] The post न्युकासलसँग आर्सनल बराबरीमा रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्युकासलसँग आर्सनल रोकियो बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत मङ्गलवार राति भएको खेलमा आर्सनल न्युकासलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लिग लिडर आर्सनल गोलरहित बराबरीमा रोकिँदा अंक दुरी बढाउने अवसरबाट चुकेको हो । बराबरीसँगै शीर्ष स्थानको आर्सनलको १७ खेलबाट ४४ अङ्क पुगेको छ भने त्यस्तै १७ खेलबाट ३५ अङ्क जोडेको न्युकासल तेस्रो स्थानमा छ ।

न्युकासलसँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको छ । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो । बराबरीसँगै शिर्ष स्थानको आर्सनलको १७ […]

साउथाम्प्टनसँग १-१ गोलको बराबरीमा रोकियो आर्सनल

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा टोटेन्हाम हट्स्पर पराजीत भएको छ । गएराति भएको खेलमा आर्सनल साउथाम्प्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट म्यारी स्टेडियममा भएको खेलमा आर्सनलको लागि जाकाले गोल गर्दा साउथाम्प्टनको लागि स्टुआर्ट आर्मस्त्रोंगले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा आर्सनल पराजीत हुन […]

शीर्ष स्थानको आर्सनल बराबरीमा रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल आइतबार राति साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ ।  पाहुना टोली आर्सनलले ११ औँ मिनेटमा ग्रान्ट जाकाको गोलबाट अग्रता लिएको थियो । जाकाले बेन ह्वाइटको पासमा गोल गरेका हुन् । जाकाले  बिहीबार राति युरोपा लिगमा पीएसभी आइन्डहोभनलाई १–० ले हराउँदा पनि गोल गरेका थिए । आइन्डहोभनविरुद्ध...

चेल्सी शीर्ष स्थानमा, आर्सनल रोकियो

पाँचौं खेलमा जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लिग : चेल्सी विजयी, युनाइटेड र आर्सनल रोकियो

खेलको अन्त्यतिर दुई गोल गर्दै चेल्सीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई पराजित गरेको छ । लगातार दुई हारको शृङ्खलामा पूर्णविराम लगाउँदै चेल्सी ३–१ गोलले विजयी भएको हो । जीतसँगै चेल्सी लिगको शीर्ष स्थानमा पनि उक्लिएको छ ।शनिबार भएको खेलको शुरुवातमा नै ट्रेभो चालोबाको गोलको मद्दतले चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्राउसले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । तर, उनले जोर्गिन्होलाई फल हानेपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बन्यो ।यसको फाइदा उठाउँदै ८४ औँ मिन