अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको बेइजिङ आइपुगेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुई दिने महत्त्वपूर्ण शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प बुधबार बेइजिङ आइपुगेका हुन् ।
एयर फोर्स वान चढेर चीनको राजधानी बेइजिङ आइपुगेका ट्रम्पलाई विमानस्थलमा उपराष्ट्रपति …
काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति देशकै सबैभन्दा ठूलो कृषि उपज थोक बजार हो । दैनिक सयौं टन तरकारी तथा फलफूल यहाँ भित्रिन्छन् र यही बजारबाट देशका विभिन्न भागमा वितरण हुने गर्छ । पछिल्लो समय तरकारी तथा फलफूलको मूल्यवृद्धि, विषादी प्रयोग, भारतीय आयातमा निर्भरता तथा किसान र उपभोक्ताबीचको मूल्य अन्तरबारे व्यापक बहस भइरहेको […]
काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति र बहस रोक्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले ‘सडकबाट दुईतिहाइ सरकारलाई लल्कारेको’ भन्ने अभिव्यक्ति दिएपछि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुख अर्याललाई […]
३० वैशाख, लन्डन । बेलायतको राजनीति यतिखेर निकै अस्थिर बनेको छ ।
दुई वर्षअघि भारी बहुमतसहित सत्ता सम्हालेका लेबर नेता सर किअर स्टारमरलाई प्रधानमन्त्रीको पद त्याग गर्न बढ्दो दबाबबीच ४ जना मन्त्रीले राजीनामा दिएका छन् ।
सत्तारूढ …